रामको मूर्ति बनाउन कालीगण्डकीको शिला भारतको अयोध्या लगिँदै 

मूर्तिमा शिला कहाँबाट ल्याइएको हो उल्लेख गर्नुपर्ने नेपालले सर्त राखेको र त्यो भारतीय पक्षले पनि मानेको बेनी नगरपालिकाका मेयरले जानकारी दिए।