इरानमा प्रहरीको गोली लागेर आँखा गुमाएकी महिलाको 'खुसी फर्कियो'

सरकारविरोधी प्रदर्शनका क्रममा एउटा आँखा गुमाएकी इरानी अधिकारकर्मी इलाही ताभोकोलिआनले शल्यक्रियामार्फत् हालै कृत्रिम आँखा पाएकी छन्।