इजरेलमा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकार के गर्दै छ  

नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरेलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएकामध्ये १० जनाको हमासको आक्रमणमा परी मृत्यु भएको नेपाली अधिकारीहरूले बताएका छन्।