पोखरा विमान दुर्घटनाः यती एअरलाइन्सको जहाजमा हराइरहेका मानिसको खोजी किन जटिल

जहाज टुक्राटुक्रा भएर खोँचमा उछिट्टिएका कारण भग्नावशेषमा पुरिएको ठाउँमा पुग्न भर्‍याङ र डोरीको प्रयोग गरेर जानुपर्ने अवस्था भएको उद्धारकर्ताहरूले बताएका छन्।