दक्षिण कोरिया कसरी युक्रेन युद्धको प्रमुख खेलाडी हुन सक्छ?

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सामना गर्दै आएको आफ्नो देशको लागि अमेरिकी सैन्य समर्थनको विषयमा जोड दिएका छन्। तर हजारौँ किलोमिटर परको अर्को भूराजनीतिक विषय उनको हालै सम्पन्न अमेरिका भ्रमणको मुद्दा बनेको हुन सक्छ।