नेपालमा रहेका 'सबै एटीआर विमानको जाँच'

सोमवार थप एक जनाको शव प्राप्त भएको र २३ मृतकका परिवारलाई पोखरामै शव हस्तान्तरण गर्ने तयारी गरिएको अधिकारीहरूले जनाएका छन्।