लिबियामा ६० जनाभन्दा बढी आप्रवासी डुबेको ‘आशङ्का’

घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसङ्घीय निकाय आईओएमले 'एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए' भनेको छ।