टेनिसीमा शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवितै भेटिए

ती चार महिनाका शिशु लडिरहेको एउटा रुखमा जीवितै फेला परेका थिए। त्यसबेला झमझम पानी परिरहेको थियो।