बालकुमारी घटनामा दुई युवकको मृत्यु भएपछि ठाउँ ठाउँमा प्रदर्शन, घटनाबारे कसले के भने?

नेपाल विद्यार्थी सङ्गठनको झन्डा बोकेका युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलहरूसँग छलफल गरेका छन्। घटनाबारे विभिन्न दलहरूले समेत प्रतिक्रिया जनाएका छन्।