लामो समयदेखि बच्चा नजन्मिँदा राउटे समुदाय चिन्तित, कारण के हुनसक्छ?

पछिल्ला वर्षहरूमा राउटेहरूको जनसङ्ख्या ओरालो लाग्दै गएको छ। यस्तो अवस्थामा नयाँ बच्चा पनि नजन्मिएपछि राउटेहरू चिन्तित बनेका छन्। यसबारे चिकित्सक के भन्छन्?