आधा पशुपक्षीको सङ्ख्या 'घट्दो क्रममा'

जैविक विविधतामा देखा परेको सङ्कट 'मानव जातिका लागि आगामी दशकहरूमा सबैभन्दा ठूलो चुनौती' बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।