कोभिड विश्वव्यापी आपत्काल सकियो: विश्व स्वास्थ्य सङ्गठन

डब्ल्यूएचओले कोरोनाभाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो।