नेपालबाट ‘उल्लेख्य सङ्ख्या’मा कामदार लैजाने मलेशियाको सङ्केत

अधिकारीहरूका अनुसार सन् २००८ मा विदेश जाने कामदारहरूको तथ्याङ्क राख्न थालिएयता मलेशिया नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यको रूपमा रहेको देखिन्छ।