युक्रेनमा एकै पटक धेरैतिर रुसी हमला, कम्तीमा ३० जनाको मृत्यु

शुक्रवारका हमलाहरू रुसले अतिक्रमण गरेयता युक्रेनमाथि सम्भवतः सबैभन्दा ठूलो स्तरमा बमबारी हुनसक्ने ठानिएको छ।