चिकित्सक पुग्न नसक्ने ठाउँमा पुग्न सक्ने 'मेडिकल रोबट'

विभिन्न विपद् र सङ्कटका बेला घाइतेको उपचारमा चिकित्सकहरू पठाउनु कहिलेकाहीँ खतरनाक पनि हुन सक्छ। त्यस्तो अवस्थामा काम लागोस् भनेर 'मेडिटेल' रोबट बनाइएको छ।