७२ वर्षको उमेरमा एमए पास गरेकी बमकुमारीको उत्साह

उमेरले सात दशक कटेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेर यसै साता दीक्षित भएपछि रोल्पा, घापाकी बमकुमारी बुढा मगर यतिबेला चर्चामा छिन्।