अमेरिकाले साथ दिने सङ्केत गरेपछि एक राष्ट्रसङ्घीय प्रस्तावमा मतदान गरिँदै, के गाजामा परिस्थिति फेरिएला?

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले गाजामा थप सहायता पुर्‍याउने र सङ्घर्षविरामका लागि सर्तहरू तय गर्नेसम्बन्धी प्रस्तावमाथि शुक्रवार अबेर मतदान हुने अपेक्षा गरिएको छ। सो प्रस्तावमाथि गरिने भनिएको मतदान केही दिनयता सर्दै आएको छ।