मातृत्व र राजनीतिलाई सँगसँगै लग्दै सांसद आमाहरू

सङ्घीय संसद् भवन/परिसरमा सांसद आमाहरूले आफ्नो सन्तानलाई स्तनपान गराउने वा रेखदेखका लागि छोड्ने सुरक्षित कक्ष छैन। हालसालै आमा बनेका सांसदहरूले हरेक कार्यस्थलमा त्यस्तो व्यवस्थापन हुनुपर्ने महसुस गरेका छन्।