युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको क्रेमलिनको आरोप

रुसी राष्ट्रपति कार्यालयले त्यसलाई 'योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास' बताउँदै रुससामु 'आफूले आवश्यक ठानेको बखत जहाँ पनि जवाफी उपाय चाल्ने अधिकार सुरक्षित रहेको' जनाएको छ।