'छोरी नै किमकी सम्भावित उत्तराधिकारी': दक्षिण कोरियाली गुप्तचर निकायको निष्कर्ष

दक्षिण कोरियाको गुप्तचर निकायले उत्तर कोरियामा किम जङ-अनले आफ्नी छोरीलाई उत्तराधिकारीका रूपमा स्थापित गर्न खोजेको जनाएको छ।