सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण, समस्या समाधानका लागि सरकार के गर्दैछ?

साइबर आक्रमणका घटना एकपछि अर्को दोहोरिइरहँदा त्यसको कारण पत्ता लगाउन र भविष्यमा त्यस्ता घटनामा कमी ल्याउन के गर्ने भन्नेबारे सरकार गम्भीर नभएको विज्ञहरू बताउँछन्।