प्रेमप्रसाद आचार्य: आत्महत्या दुरुत्साहनबारे प्रहरीले अनुसन्धान थाल्यो

आचार्यले फेसबुकमा नाम उल्लेख गरेका ११ जना व्यक्ति तथा संस्था सहित नेपाल सरकार विरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरू गरेको एकजना अधिकारीले बताएका छन्।