रवि लामिछानेको सांसद पद सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा फैसला सुनाएसँगै उनको सांसद पद खारेज भएको छ।