एआई: यी ‘तस्बिरहरू’ वास्तविक हुन् कि हैनन् छुट्ट्याउन सक्नुहुन्छ?
एआईबाट तस्बिर बनाउने प्रचलन बढे पछि कुन तस्बिर कृत्रिम हो र कुन क्यामराबाट खिचिएको हो त्यो छुट्ट्याउन कठिन भएको छ।
![एआई: यी ‘तस्बिरहरू’ वास्तविक हुन् कि हैनन् छुट्ट्याउन सक्नुहुन्छ?](https://ichef.bbci.co.uk/news/1024/branded_nepali/4f29/live/8f0a2e40-fba8-11ed-99e4-1b89d6d3d87e.jpg)
एआईबाट तस्बिर बनाउने प्रचलन बढे पछि कुन तस्बिर कृत्रिम हो र कुन क्यामराबाट खिचिएको हो त्यो छुट्ट्याउन कठिन भएको छ।