इरान विद्यालय: विष हमला गरेर 'केही मानिस छात्राहरूलाई विद्यालय जानबाट रोक्न चाहन्छन्'

६५० जना छात्राहरूलाई विष दिइएको हुनसक्ने बीबीसीले पुष्टि गरेको छ र इरानी अधिकारीहरूले यो 'जानीबुझी' गरिएको हमला हुनसक्ने स्वीकार गरेका छन्।