मणिपुरमा एकसातादेखि भड्किएको जातीय हिंसामा दर्जनौँको मृत्यु
दङ्गाकर्मीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्। अधिकारीहरूले ३० जनाको मृत्यु भएको बताएका छन् तर केही विवरणहरूमा मृतकको सङ्ख्या ५४ पुगेको समेत बताइएको छ।