राजा चार्ल्स तृतीयको राज्याभिषेक: विवादास्पद कोहिनूर हीरा राज्याभिषेकको मुकुटमा प्रयोग हुने छैन

कमिलालाई राज्याभिषेकमा पहिराइने मुकुटमा विवादास्पद कोहिनूर हीरा नहुने बकिङ्घम राजदरबारले जनाएको छ।