'भागेर घर फर्किएँ तर मेरो काजकिरिया भइसकेको रहेछ'

सेन्ट्रल अफ्रिकन रिपब्लिक गृहयुद्धबाट थिचथिलो भएको छ। अहिले सुरक्षास्थितिमा केही सुधार आएको भए पनि उक्त देश बालबालिका लागि निकै कष्टकर मानिन्छ।