मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु र सेनाको गस्ती

राज्यका अधिकांश जिल्लामा कर्फ्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ।