युक्रेनले पुटिनमाथि आक्रमण गरेको आरोप जेलेन्स्कीद्वारा अस्वीकार

“हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,” फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भनेका छन्।