साउदी अरबमा अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा मृ्त्यु हुने दुई जनामध्ये एक नेपाली सुरक्षागार्ड भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।