सुनमा किन लगानीकर्ताहरू आकर्षित भइरहेका छन्, महँगो मूल्य अझै बढ्ला कि घट्ला?

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी ब्याङ्कहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने ठान्छन्।