के कर्मचारीलाई तलब, पेन्सन खुवाउन सरकारलाई समस्या भएको हो
शिक्षक तथा कतिपय कर्मचारीले तलब तथा पेन्सन पाउन ढिलाइ भइरहेका विवरण आइरहँदा अर्थ मन्त्रालयका अधिकारीहरू के भन्छन्? के सरकारलाई समस्या परेकै हो?
![के कर्मचारीलाई तलब, पेन्सन खुवाउन सरकारलाई समस्या भएको हो](https://ichef.bbci.co.uk/news/1024/branded_nepali/aab7/live/4fc75360-ea5b-11ed-a142-ab0e42bfd9c3.jpg)
शिक्षक तथा कतिपय कर्मचारीले तलब तथा पेन्सन पाउन ढिलाइ भइरहेका विवरण आइरहँदा अर्थ मन्त्रालयका अधिकारीहरू के भन्छन्? के सरकारलाई समस्या परेकै हो?