नेपालले ‘आगामी बर्खामै' बाङ्ग्लादेश बिजुली पठाउने, कसरी होला निर्यात
अब नेपाल र भारतका केन्द्रीय विद्युत् नियामकहरूको स्वीकृति लिने तथा अन्य केही कागजी र प्राविधिक विषय मिलाएर भारतीय बाटो र पूर्वाधार प्रयोग गरेर बाङ्ग्लादेश विद्युत् पठाउन सकिने भएको छ।
![नेपालले ‘आगामी बर्खामै' बाङ्ग्लादेश बिजुली पठाउने, कसरी होला निर्यात](https://ichef.bbci.co.uk/news/1024/branded_nepali/e02d/live/1693f020-b0fa-11ed-84df-b167781578a9.jpg)