एन्थ्र्याक्स के हो, यो रोग कति घातक हुन्छ

एन्थ्र्याक्सले प्रायः घरपालुवा जनावरलाई सताउँछ। सङ्क्रमित जनावरको प्रत्यक्ष सम्पर्कमा पुग्दा वा तिनबाट उत्पादित वस्तु उपभोग गर्दा मानिसलाई पनि एन्थ्र्याक्स सर्न सक्छ।