टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या ११,००० नाघ्यो

टर्कीमा केन्द्रबिन्दु भएर आएको ठूलो भूकम्प र त्यसका शक्तिशाली परकम्पका कारण टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुगेको छ।