मानिसहरूले 'मिटरब्याज' मा ऋण किन लिइरहेका छन्? जाँचबुझ आयोगले देखेका मुख्य कारणबारे थाहा पाउनुहोस्

प्रतिवेदनमा सामाजिक व्यवहार सुधारसम्बन्धी कानुन प्रभावकारी रूपमा लागु गर्नुपर्नेदेखि वैदेशिक रोजगारीमा जानेलाई विशेषखालको कर्जा दिनसमेत सुझाव दिइएको आयोगका अध्यक्षले बताएका छन्।