सिम्रिक एअरको हेलिकप्टर सङ्खुवासभाको सिप्रुङमा दुर्घटना, उद्धारपछि एकको मृत्यु

माथिल्लो अरुण जलविद्युत परियोजनाका लागि सामान बोक्ने काम गरिरहेको उक्त हेलिकप्टरमा पाइलट र चारजना यात्रु रहेको बताइएको छ।