यी हुन् राष्ट्रपति चुनावबारे संविधान र निर्वाचन कानुनमा 'बाझिएका कुरा'
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केही आशङ्का व्यक्त गरे पनि प्रमुख निर्वाचन आयुक्तले संवैधानिक व्यवस्थाअनुसार तोकिएकै समयमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने बताएका छन्।
![यी हुन् राष्ट्रपति चुनावबारे संविधान र निर्वाचन कानुनमा 'बाझिएका कुरा'](https://ichef.bbci.co.uk/news/1024/branded_nepali/925e/live/977ca620-9aff-11ed-8caa-69b4e6848359.jpg)