७२ वर्षको उमेरमा एमए पास गरेकी बमकुमारीको उत्साह
उमेरले सात दशक कटेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेर यसै साता दीक्षित भएपछि रोल्पा, घापाकी बमकुमारी बुढा मगर यतिबेला चर्चामा छिन्।
![७२ वर्षको उमेरमा एमए पास गरेकी बमकुमारीको उत्साह](https://ichef.bbci.co.uk/news/1024/branded_nepali/d487/live/e2164ad0-a0c4-11ee-8df3-1d2983d8814f.jpg)
उमेरले सात दशक कटेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेर यसै साता दीक्षित भएपछि रोल्पा, घापाकी बमकुमारी बुढा मगर यतिबेला चर्चामा छिन्।