चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

चीन-अमेरिका सम्बन्धमा थप तनाव सिर्जना गर्नसक्ने यस घटनाक्रमबारे आफूहरू जानकार रहेको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ।