एकै दिन साढे चार लाख भारतीयले हवाई उडान गर्दा बन्यो नयाँ कीर्तिमान

भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गर्दै 'कोभिड महामारीपछि आकाश छुने आन्तरिक यात्रुको सङ्ख्या भारतको उच्च वृद्धिको प्रतिबिम्ब भएको' जनाएका छन्।